You are viewing the translated version of अधिकार प्रत्यायोजन.
Rule 131
अधिकार प्रत्यायोजन
(१) यस नियमावली बमोजिम अधिकार प्राप्त अधिकारीमा निहित अधिकारहरूमध्ये केही अधिकार त्यस्तो अधिकारको जवाफदेहिता आफूमा रहने गरी निजले आफू मातहतको कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
तर आर्थिक प्रशासन शाखा प्रमुखको राय लिई निर्णय गर्नु पर्ने विषयको अधिकार प्रत्यायोजन गर्दा आर्थिक प्रशासन शाखा प्रमुखभन्दा माथिल्लो तहको कर्मचारीलाई गर्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम मिनाहा दिने, योजना स्वीकृत गर्ने, बेरूजु फस्यौंट तथा फरफारक गर्ने र कबुलियतनामा संशोधन गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।
(३) उपनियम (२) को प्रतिकूल नहुने गरी सम्बन्धित सचिवले आफ्नो उत्तरदायित्वमा आर्थिक प्रशासन शाखा प्रमुखलाई खाताको सञ्चालन लगायत आर्थिक प्रशासन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(४) उपनियम (१) बमोजिम अधिकार प्रत्यायोजन गर्ने अधिकारीले आफूले प्रत्यायोजन गरेको अधिकारको सम्बन्धमा सम्बन्धित अधिकारीबाट नियमित रूपमा जानकारी लिई राख्नु पर्नेछ।
तर आर्थिक प्रशासन शाखा प्रमुखको राय लिई निर्णय गर्नु पर्ने विषयको अधिकार प्रत्यायोजन गर्दा आर्थिक प्रशासन शाखा प्रमुखभन्दा माथिल्लो तहको कर्मचारीलाई गर्नु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियमावली बमोजिम मिनाहा दिने, योजना स्वीकृत गर्ने, बेरूजु फस्यौंट तथा फरफारक गर्ने र कबुलियतनामा संशोधन गर्ने अधिकार प्रत्यायोजन गर्न सकिने छैन।
(३) उपनियम (२) को प्रतिकूल नहुने गरी सम्बन्धित सचिवले आफ्नो उत्तरदायित्वमा आर्थिक प्रशासन शाखा प्रमुखलाई खाताको सञ्चालन लगायत आर्थिक प्रशासन सम्बन्धी अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(४) उपनियम (१) बमोजिम अधिकार प्रत्यायोजन गर्ने अधिकारीले आफूले प्रत्यायोजन गरेको अधिकारको सम्बन्धमा सम्बन्धित अधिकारीबाट नियमित रूपमा जानकारी लिई राख्नु पर्नेछ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७
Chapter - 2
Rule 3: सङ्घीय सञ्चित कोषको प्रयोगRule 4: सङ्घीय सञ्चित कोषको सञ्चालनRule 5: सङ्घीय सञ्चित कोषबाट निकासा र हस्तान्तरणRule 6: खाता खोल्न स्वीकृति लिनु पर्नेRule 7: खाता सञ्चालन तथा भुक्तानी आदेश प्रमाणित गर्नेRule 8: सरकारी कारोबार गर्ने बैङ्कRule 9: सेवा शुल्क लिन नपाउनेRule 10: एकीकृत वित्तीय विवरण पठाउनु पर्ने
Chapter - 3
Rule 11: मध्यमकालीन खर्च संरचना तर्जुमा प्रक्रिया र समय सीमाRule 12: राष्ट्रिय खोत अनुमान समितिRule 13: राष्ट्रिय स्रोत अनुमान समितिको अन्य काम, कर्तव्य र अधिकारRule 14: बजेट समितिRule 15: बजेट समितिको काम र कर्तव्यRule 16: बजेट तर्जुमा प्रक्रियाRule 17: वैदेशिक सहायता बजेटमा समावेश गर्नु पर्नेRule 18: अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमलाई अन्तिम रूप दिनेRule 19: खर्चको मापदण्डRule 20: सम्भावित दायित्वको अभिलेखRule 21: प्रतिबद्धता रकमको विवरणRule 22: बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति विवरण पेश गर्नु पर्नेRule 23: समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपणRule 24: आयोजनाको वर्गीकरणRule 25: आयोजनाको विवरण पठाउनु पर्नेRule 26: राष्ट्रिय आयोजना बैङ्कमा प्रविष्ट गर्नेRule 27: समिति वा उपसमिति गठन गर्न सक्ने
Chapter - 4
Rule 28: बजेट अख्तियारी तथा निकासाRule 29: नगद योजना तर्जुमा गर्नु पर्नेRule 30: आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्नेRule 31: कार्यसम्पादन करार तथा पुरस्कृत गर्ने मापदण्डRule 32: रकमान्तर तथा ख्रोतान्तर सम्बन्धी व्यवस्थाRule 33: कार्यक्रम संशोधन गर्न सकिनेRule 34: बजेट रोक्का वा नियन्त्रण गर्न वा समर्पण गराउन सक्नेRule 35: त्रैमासिक प्रगति विवरण पेश गर्ने;Rule 36: बजेट तथा कार्यक्रम कार्यान्वयन प्रगति समीक्षा गर्नेRule 37: अनुगमन तथा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्नेRule 38: अधिकारप्राप अधिकारीले बाहेक अरुले बजेट खर्च गर्न नहुनेRule 39: सरकारी रकम खर्च गर्ने कार्यविधिRule 40: सरकारी सम्पत्तिको हस्तान्तरण, आर्थिक सहायता तथा अनुदानRule 41: सरकारी रकम खर्च गर्दा सुनिश्चित हुनुपर्ने बिषय; अधिकारप्राप अधिकारीले सरकारी रकम खर्च गर्दा देहायका विषय सुनिश्चित भएको एकिन गरी खर्च गर्नु पर्नेछRule 42: वैदेशिक सहायताको शोधभर्नाRule 43: खर्च गरेको रकम नियमित हुन सक्नेRule 44: विकास समितिको खर्च गर्ने अधिकारRule 45: वित्तीय हस्तान्तरणको रकम फिर्ता गर्नेRule 46: अन्तर-सरकारी अख्तियारी
Chapter - 5
Rule 47: पेश्की दिने र फस्यौंट गर्नेRule 48: दैनिक तथा भ्रमण खर्च पेश्कीRule 49: मालसामान खरिद सम्बन्धी पेश्कीRule 50: व्यक्ति, फर्म, संस्था वा कम्पनीलाई दिइने पेश्कीRule 51: पेश्की रकम असुल गरिनेRule 52: फस्यौंट हुन बाँकी रकमको लेखा र बरबुझारथRule 53: पेश्कीको फाँटवारी पठाउनु पर्नेRule 54: पेश्कीको म्याद थप गर्न सक्नेRule 55: धरौटी बापतको पेश्की फरफारक गर्नु पर्ने
Chapter - 7
Rule 62: धरौटी रकम जम्मा गर्नेRule 63: धरौटी खाताRule 64: धरौटी कारोबारको लेखाRule 65: धरौटी जफत गर्नेRule 66: धरौटी रकम फिर्ताRule 67: धरौटी रकम राजस्वमा दाखिला गर्नु पर्नेRule 68: धरौटी रकम राजस्वमा आम्दानी बाँध्नेRule 69: धरौटी रकम अन्य कामको निमित्त खर्च गर्न नहुनेRule 70: धरौटी रकमको हिसाब मिलान गर्नेRule 71: अस्तित्वमा नरहेको कार्यालय बा आयोजनाको धरौटी खाताRule 72: सरकारी कार्यालयले धरौटी राखे
Chapter - 8
Rule 73: मासिक तथा वार्षिक विवरण पेश गर्नेRule 74: जिल्लागत वित्तीय विवरणRule 75: केन्द्रीय लेखा तथा वित्तीय विवरणRule 76: आर्थिक कारोबारको वार्षिक प्रतिवेदनRule 77: सार्वजनिक क्रण तथा लगानीको लेखाङ्कन र प्रतिवेदनRule 78: सम्पत्तिको लेखाङ्कन तथा प्रतिवेदनRule 79: बोर्ड, समिति वा अन्य संस्थाले लेखा तथा विवरण पेश गर्नु पर्नेRule 80: सार्वजनिक संस्थानको वित्तीय प्रतिवेदन
Chapter - 9
Rule 81: आन्तरिक नियन्त्रण सम्बन्धी व्यवस्थाRule 82: लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समितिको बैठक सम्बन्धी कार्यविधिRule 83: आन्तरिक लेखापरीक्षक खटाउनेRule 84: आन्तरिक लेखापरीक्षण सम्बन्धी अन्य कार्यविधिRule 85: आन्तरिक लेखापरीक्षणबाट देखिएको कैफियत तथा बेरूजु फस्यौंट गर्नेRule 86: लेखापरीक्षण गराएपछि मात्र रमाना दिनेRule 87: लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारबाहीRule 88: बेख्जुको लगत राखेRule 89: नियमित गरी बेरूजु फस्यौंट तथा फरफारख गर्नेRule 90: असुल गरी बेरूजु फस्यौंट तथा फरफारख गर्नेRule 91: सार्वजनिक लेखा समितिको प्रतिवेदन बमोजिम बेरूजु फस्यौंट गर्ने कार्यविधिRule 92: बेखूजु फस्यौंट समितिबाट बेरूजु फस्यौंट गर्ने कार्यविधिRule 93: बेरूजु फस्यौंट अनुगमन समिति
Chapter - 10
Rule 94: सरकारी सम्पत्तिको जिम्मा र संरक्षणRule 95: सम्पत्ति तथा जिन्सी मालसामानको लगत तयार गर्नेRule 96: मूल्य नखुलेको सम्पत्ति तथा जिन्सीको मूल्य कायम गर्नेRule 97: वैदेशिक सहायताबाट प्राप्त हुने सम्पत्ति तथा जिन्सी व्यवस्थाRule 98: खारेज भएको कार्यालयको सम्पत्ति तथा जिन्सी मालसामानको जिम्मा लिनेRule 99: सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको निरीक्षणRule 100: सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको स्रेस्ताRule 101: सरकारी सम्पत्ति तथा जिन्सी मौज्दातको वार्षिक विवरणRule 102: घर, जग्गाको लगत
Chapter - 11
Rule 103: बरबुझारथRule 104: बरबुझारथको प्रमाणपत्रRule 105: लिखित आदेश नभई मालसामान हस्तान्तरण गर्न नहुनेRule 106: लिलाम बिक्री गर्नेRule 107: लिलाम गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कनRule 108: लिलाम बिक्री गर्ने बिधिRule 109: जफत भएको मालसामानको मूल्याङ्कनRule 110: नष्ट गर्नु पर्नेRule 111: मिनाहा सम्बन्धी व्यवस्था
Chapter - 13
Rule 115: अर्थ मन्त्रीको जिम्मेवारीRule 116: विभागीय मन्त्रीको जिम्मेवारीRule 117: योजना आयोगको उपाध्यक्षको जिम्मेवारीRule 118: संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी ऐनको दफा ५० बमोजिम वित्तीय उत्तरदायित्व बहन गर्ने, गराउने सम्बन्धमा संवैधानिक अङ्ग तथा निकायको प्रमुखको जिम्मेवारी देहाय बमोजिम हुनेछRule 119: लेखा उत्तरदायी अधिकृतको जिम्मेवारीRule 120: आर्थिक प्रशासन शाखा प्रमुखको काम, कर्तव्य र जिम्मेवारीRule 121: कोष तथा लेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र जिम्मेवारीRule 122: कार्यालय प्रमुखको काम, कर्तव्य र जिम्मेवारीRule 123: महालेखा नियन्त्रक कार्यालयको काम, कर्तव्य र जिम्मेवारीRule 124: अर्थ मन्त्रालयको सचिवको काम, कर्तव्य र जिम्मेवारीRule 125: सार्वजनिक क्रण व्यवस्थापन कार्यालयको काम, कर्तव्य र जिम्मेवारीRule 126: अनियमितता सम्बन्धमा निर्णय गर्नु पर्ने
Chapter - 14
Rule 127: रकम जम्मा गर्नु पर्नेRule 128: बैदेशिक सहायता सम्झौताRule 129: सूचना प्रबिधिको प्रयोगRule 130: आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिनेRule 131: अधिकार प्रत्यायोजनRule 132: चेकको भुक्तानी अवधिRule 133: बैठक भत्ताRule 134: आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेRule 135: अनुसूचीमा हेरफेर गर्न सक्नेRule 136: खारेजी तथा बचाउ